Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : चेल्सीसँग उल्भ्स पराजित

इंग्लिस प्रिमियर लिग : चेल्सीसँग उल्भ्स पराजित

मंगलवार , माघ ८, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्सलाई ३–१ गोलले हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

चेल्सीको २२ खेलमा ४० अङ्क भएको छ । यस्तै १७ औं स्थानको उल्भ्सको समान खेलमा १६ अङ्क छ ।

प्रिमियर लिगमा २१ खेलमा ५० अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077