Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एमालेले वामदेवको एकता अभियानसँग सहकार्य गर्ने, उपयुक्त समयमा भित्र्याउने

एमालेले वामदेवको एकता अभियानसँग सहकार्य गर्ने, उपयुक्त समयमा भित्र्याउने

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेकपा एमालेले वामदेव गौतम नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा वामदेवलाई पार्टीमा भित्र्याउने निर्णय गरेको हो ।

कुन जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

वामदेव र उनको टीम व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने बताइएको छ । यसअघि नै गौतमले आफू एमालेमा प्रवेश गर्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077