Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बेन्फिकामाथि बार्सिलोनाको रोमान्चक जित

बेन्फिकामाथि बार्सिलोनाको रोमान्चक जित

बुधवार , माघ ९, २०८१

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकाविरुद्ध ५–४ को रोमान्चक जित निकालेको छ ।

मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्टो लेवान्डोवस्की र राफिन्हाले समान दुई गोल गरेका थिए । यस्तै, एरिक ग्रासियाले एक गोल थपे ।

घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए । बार्सिलोनाका रोनाल्डो अराउहोले आत्मघाति गोल गरेका हुन् ।

जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077