Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

टस हारेर अष्ट्रेलियाविरूद्ध बलिङ गर्दै नेपाल

टस हारेर अष्ट्रेलियाविरूद्ध बलिङ गर्दै नेपाल

बुधवार , माघ ९, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

बांगीस्थित युएसडी युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो।

यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ ।

त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ । नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ ।

किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077