Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर

अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।

निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् ।

निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077