Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

आइतवार , माघ १३, २०८१

काठमाडौं । हाल देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो भने कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

यस्तै मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने बागमतीमा हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

यस्तै पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना गण्डकी र कर्णालीमा हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । यस्तै पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

यसैगरी महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077