Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

आइतवार , माघ १३, २०८१

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगाको खेलमा रियल भालाडोलिडलाई ३-० ले हराएको छ। केलिएन एम्बाप्पेको ह्याट्रिकमा रियलले भालाडोलिडलाई हराएको हो ।

उनले पहिलो हाफको ३० र ५७ औं मिनेटमा गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । रियलका लागि यो उनको पहिलो ह्याट्रिक हो ।

स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडको २१ खेलमा ४० तथा एट्लेटीको म्याड्रिडको २१ खेलमा ४५ अङ्क छ।

२० खेल खेलेको बार्सिलोनाको ३९ अङ्क छ। एथलेटिक बिलबाओको समेत समान ३९ अङ्क नै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077