Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले जारी गर्‍यो सरकारी कर्मचारीका लागि साइबर सुरक्षा एड्भाइजरी [पूर्णपाठ]

सरकारले जारी गर्‍यो सरकारी कर्मचारीका लागि साइबर सुरक्षा एड्भाइजरी [पूर्णपाठ]

आइतवार , माघ १३, २०८१

काठमाडौं । सरकारले कर्मचारीहरूका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी गरेको हो ।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीनरतीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।

वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ एड्भाइजरी जारी गरिएको केन्द्रले जनाएको छ ।

एड्भाइजरीमा घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077