Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अहिले राष्ट्रिय राजनीति गरिरहेकी छु, दलमा आबद्ध हुने निर्णयमा पुगेकी छैन : पूर्वराष्ट्रपति भण्डारी

अहिले राष्ट्रिय राजनीति गरिरहेकी छु, दलमा आबद्ध हुने निर्णयमा पुगेकी छैन : पूर्वराष्ट्रपति भण्डारी

सोमवार , माघ १४, २०८१

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलीय नभएर अहिले आफूले राष्ट्रिय राजनीति गरिरहेको उनले बताए ।

राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने संकेत गरेको उनको भनाइ छ ।

राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा भण्डारीले व्यक्त गरेकी हुन् । तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077