Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डोनाल्ड ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

डोनाल्ड ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

मंगलवार , माघ १५, २०८१

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ ।

ट्रम्पविरुद्ध अनुसन्धान गर्ने अधिकारीलाई कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले बर्खास्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने आशंका गर्दै ती अधिकारीहरूलाई हटाइएको दाबी गरिएको छ ।

यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077