Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

मंगलवार , माघ १५, २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको छ ।

अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बालाउदैँ प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो ।

अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको उल्लेख छ ।

मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।

राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077