Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रमका लागि जापान प्रस्थान गरेपछि एमालेका महासचिव शंकर पोखरेललले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको हो ।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार राति महासचिव पोखरेल जापान प्रस्थान गरेका थिए।

नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077