Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिकोणात्मक टी–२० शृङ्खला आजदेखि, उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० शृङ्खला आजदेखि, उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

बिहिवार , माघ १७, २०८१

काठमाडौं । आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ।

शृङ्खलाको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

खेल आज मध्याह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।

शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077