Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

क्लब ब्रुगलाई हराउँदै सिटी च्याम्पियन्स लिगको प्लेअफमा

क्लब ब्रुगलाई हराउँदै सिटी च्याम्पियन्स लिगको प्लेअफमा

बिहिवार , माघ १७, २०८१

एजेन्सी । क्लब ब्रुगलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअफमा पुगेको छ ।

गएराति सिटीले आफ्नो महत्त्वपूर्ण खेलमा बेल्जियन क्लबलाई ३-१ गोलले पराजित गर्दै प्लेअफ सुनिश्चित गरेको हो ।

सिटीको जितमा कोभासिक र साभिन्होले गोल गरे । ब्रुगका लागि राफायल ओनेडिकाले गोल गरे । पराजित भएको ब्रुगले पनि प्लेअफ खेल्नेछ।

सिटी आठ खेलबाट ११ अंक जोडेर २२ औं स्थानमा छ। समान अंकका साथ ब्रुग २४ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077