Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

बिहिवार , माघ १७, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको बैठक जारी रहेको छ।

बिहान ९ बजेबाट बैठक सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

शुक्रबारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो अडान लगायतका विषयमा छलफल गर्न विपक्षी दलका नेताहरु भेला भएका हुन्।

सिंहदरबारमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।

यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077