Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

बुधवार , माघ २३, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्धकोपहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।  नेपाली टोलीमा एलिसा कुमारी यादवको स्थानमा सीता रानामगरलाई ल्याइएको छ ।

एलिसाको स्थानमा रोमा थापाले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने छिन्।

नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा सीताले ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन्।

तर उनलाई थाइल्यान्डविरुद्ध मंगलबारको खेलमा प्लेइङ ११ मा राखिएको थिएन्।

तीन राष्ट्र सम्मिलित यस शृंखलामा नेपाल पहिलो चार खेलमा पराजित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077