Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धसतक

नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धसतक

बुधवार , माघ २३, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालकी पूजा महतोले अर्धशतक प्रहार गरेकी छन् ।

त्रिवि क्रिकेट मैदानमा उनले नेदरल्याण्ड्सविरुद्ध ४३ बलमा अर्धशतक बनाएकी हुन् ।

प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धसतक हो ।

पूजाले ४३ बलमा अर्धसतक पूरा गरेकी हुन् । उनले ४ चौका प्रहार गरिन् ।

टस जितेर ब्याटिङ रोजेको नेपाल बलियो स्थितिमा ब्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077