Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्सनललाई हराउँदै न्युक्यासल कारबाओ कपको फाइनलमा

अर्सनललाई हराउँदै न्युक्यासल कारबाओ कपको फाइनलमा

बिहिवार , माघ २४, २०८१

एजेन्सी । न्युक्यासल युनाइटेड कारबाओ कप प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।

आर्सनलसँगको दोस्रो लेगमा २-० को सफलतासहित न्युक्यासल फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधिको लागि न्युक्यासलले टोटनहाम हस्टस्पर्स तथा लिभरपुलबीचको विजेतासँग खेल्ने छ ।

गएराति भएको खेलमा युनाइटेडको जितमा ज्याकोब मर्फी र एन्थोनी गोर्डनले गोल गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077