Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिकोणात्मक महिला टी-२० को उत्कृष्ट नेपाली खेलाडी बनिन् पुजा महतो

त्रिकोणात्मक महिला टी-२० को उत्कृष्ट नेपाली खेलाडी बनिन् पुजा महतो

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । अलराउण्डर पुजा महतो त्रिकोणात्मक महिला टी-२० शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् ।

उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन्। यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077