Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाल यौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

बाल यौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय तोकेको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो ।

अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो ।

आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा पढ्न आएका बालिका र किशोरीहरूलाई राईले यौन दुर्व्यवहार गरेको अभियोग थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077