Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एफए कपबाट बाहिरियो लिभरपुल

एफए कपबाट बाहिरियो लिभरपुल

सोमवार , माघ २८, २०८१

एजेन्सी । एफए कपको चौथो चरणको खेलबाट लिभरपुल बाहिरिएको छ ।

आइतबार भएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।

लिभरपुल आफ्ना प्रमुख स्टार महोमत सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिकसहित ९ खेलाडीबिनै मैदानमा उत्रिएको थियो ।

उता लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077