काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणका लागि भएको पहिलो लेग प्ले अफमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीलाई ३-० ले हराएको छ ।
सो खेलमा सेहाउ गेउरासीले उत्कृष्ट खेल प्रदर्शन गरे ।
पासकल ग्रोस र करिम हाडायामीले पनि एकएक गोल गरे ।
यी दुई टिमबीचको दोस्रो लेग अर्को साता जर्मनीमा नै हुनेछ।