Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल जलमग्न

मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल जलमग्न

बुधवार , माघ ३०, २०८१

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्रका सरकारी भवन जलमग्न बनेका छन् ।

बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो।

पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ। त्यहीँ छेउमा जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पनि पानी पसेको छ।

पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077