Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विद्यार्थी बोकेको बस दुर्घटना : दुई जनाको मृत्यु, २० घाइते

विद्यार्थी बोकेको बस दुर्घटना : दुई जनाको मृत्यु, २० घाइते

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर अन्य २० जना विद्यार्थी घाइते भएका छन्।

प्रवक्ता आचार्यका अनुसार चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस नगरकोट पिकनिक गएर फर्कने क्रममा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077