Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रम्प र पुटिनबीच साउदीमा भेट्ने सहमति

ट्रम्प र पुटिनबीच साउदीमा भेट्ने सहमति

बिहिवार , फाल्गुण १, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ ।

फोनवार्तामा उनीहरूबीच भेट्ने सहमति भएको हो ।

यद्यपि, भेट्ने कुनै मिति तय भएको छैन । तर, ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, “हामी साउदी अरेबियामा भेट्नेछौँ ।”
यसअघि ट्रम्पले युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ता सुरु गर्न अमेरिका र रुस सहमत भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077