Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेसपा नयाँ शक्तिका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

नेसपा नयाँ शक्तिका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले बिहीबार शपथ ग्रहण गरेका हुन् ।

अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराए भने लगत्तै पार्टी अध्यक्ष भट्टराईले निर्वाचित पदाधिकारीहरूलाई ग्रहण गराए ।

बाबुराम ६६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077