Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग पराजित

प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग पराजित

शनिवार , फाल्गुण ३, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ ।

गएराति भएको खेलमा ब्राइटनले चेल्सीलाई तीन गोलले पराजित गरेको हो । इटनले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्‍यो ।

अङ्कतालिकामा चेल्सी २५ खेलमा ४३ अङ्कसहित चौथो र ब्राइटन समान २५ खेलमा ३७ अङ्कसहित आठौं स्थानमा छ ।

लिभरपुल २४ खेलमा ५७ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077