Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भालेकानोलाई हराउँदै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

भालेकानोलाई हराउँदै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

मंगलवार , फाल्गुण ६, २०८१

एजेन्सी । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा रायो भालेकानोमाथि १–० को साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।

खेलको २८ औँ मिनटमा लेवान्डोस्कीले पेनाल्टीमा गरे । बर्सिलोनासँगै ला लिगाको उपाधि होडमा रियल मड्रिड र एथलेटिको मड्रिड रहेका छन् ।

शीर्ष स्थानको बार्सिलोना र रियलको २४ खेलबाट समान ५१ अंक छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077