Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ।

बोर्डले आइतबार फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको हो । बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ।

फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरेले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए।

मन्त्रालयको कानुन शाखाले पाटन उच्च अदालतलाई सेन्सर बोर्डको निर्णयबारे जानकारी गराउनेछ ।

अदालतमा मुद्दा अहिले पनि विचाराधिन छ । कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्रर्दशनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077