Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।

फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए । लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077