Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पिएसभीको पोस्टमा आर्सनलले हान्यो सात गोल

पिएसभीको पोस्टमा आर्सनलले हान्यो सात गोल

बुधवार , फाल्गुण २१, २०८१

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा आर्सनलले पिएसभी आइन्ड होभनलाई ७-१ ले पराजित गरेको छ ।

पिएसभीको मैदानमा आर्सनलले शानदार सफलता पाएको हो ।

पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको आर्सनलको क्वार्टर फाइनल लगभग पक्का भएको छ।

आर्सनलले क्वार्टरफाइनमला म्याड्रिडका दुई टोली बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077