Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लिभरपुलसँग साउथहम्पटन ३-१ गोलले पराजित

लिभरपुलसँग साउथहम्पटन ३-१ गोलले पराजित

आइतवार , फाल्गुण २५, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलसँग साउथहम्पटन पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुलसँग साउथहम्पटन ३-१ गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरे

यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंकसहित लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी साउथहम्पटनको भने २८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077