Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु सानसिरो रङ्गशालामा मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा इन्टर मिलानले फियुनार्डलाई २-१ गोलले पराजित गरेको हो ।

सो खेलको आठौँ मिनेटमा मार्कस थुरामले लिभरपुलका लागि गोल गरेका थिए।

पहिलो हाफमा नै जयाकव माडरले पेनाल्टीमा गोल गर्दै फियुनार्डलाई केही आशा जगाएका थिए। इन्टरका हाकन कनानग्लुले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077