Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पराजित गरेको छ ।

सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो ।

फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई नेपालले पहिलो पटक हराएको हो । नेपालको जितमा जिलेस्पी जंग कार्कीले गोल गरे ।

एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077