Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल क्रिकेट आजदेखि, उद्घाटनमा कोलकाता र बैंगलुरू भिड्दै

आईपीएल क्रिकेट आजदेखि, उद्घाटनमा कोलकाता र बैंगलुरू भिड्दै

शनिवार , चैत्र ८, २०८१

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदैछ ।

कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ ।

आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077