Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र 'वसन्त'को ट्रेलर सार्वजनिक

चलचित्र 'वसन्त'को ट्रेलर सार्वजनिक

आइतवार , चैत्र ९, २०८१

काठमाडौँ । गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौँमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो र जनआन्दोलनको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरुद्धको कथा उठाएको छ ।

ट्रेलर प्रकाश सपूतकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

https://youtu.be/TK9OiJs2hzE

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077