Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मलेसियाविरुद्ध पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

मलेसियाविरुद्ध पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरमा नेपालविरुद्ध मलेसियाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा पहिलो हाफ सकिँदा नेपाल १–० ले पछि परेको हो ।

२९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थानमाथि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077