Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते

बुधवार , चैत्र १२, २०८१

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बेलुका भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ।

अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077