Jun 22 2026 | २०८३, आषाढ ८ गते
22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३
बुधवार , चैत्र १२, २०८१
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको तिङ्ग्री केन्द्रविन्दु भएर ५.५ म्याग्निच्यूटको भूकम्प गएको हो ।
बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By