Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

शुक्रवार , चैत्र १४, २०८१

एजेन्सी । बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति घरेलु मैदानमा ओसासुनामाथि ३–० को सहज जित निकाल्दै तीन अंकको अग्रता बनाएको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेस, डानी ओल्मो र रोबर्ट लेवान्डोस्की गोल गरे ।

जितसँगै बार्सिलोनाले २८ खेलमा २० जित सहित ६३ अंक जोडेको छ।

समान खेलमा ६० अंकसहित रियाल म्याड्रिड दोस्रो स्थानमा छ। ३३ अंक जोडेको ओसासुना १४ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077