Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गगन थापा भन्छन् - कीर्तिपुरमा मात्रै होइन, अन्य डाँडाहरूबाट पनि लाखौँ कमाउन सक्छौँ

गगन थापा भन्छन् - कीर्तिपुरमा मात्रै होइन, अन्य डाँडाहरूबाट पनि लाखौँ कमाउन सक्छौँ

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइसीटीको क्षेत्रमा थुप्रै काम र कमाइ गर्न सकिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

'हामी अबको ८-१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ। कीर्तिपुरको डाँडामात्रै होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ। त्यो पोटेन्सियल हामीसँग छ,' उनले भने।

यसअघि उनले कीर्तिपुरको डाँडामा बसेर ल्यापटपबाटै चाररपाँच लाख कमाउन सकिने बताएपछि उनको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077