Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विधानबमोजिम समयमै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

विधानबमोजिम समयमै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

आइतवार , चैत्र २३, २०८१

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।

नेपाल थारु संघको आइतबारतुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने दाबी गरेका हुन् ।

“संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”, उनले भने, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।”

२०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने पनि महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077