Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुवेतविरुद्ध नेपालका दुवै ओपनरले हाने 'अर्धशतक' !

कुवेतविरुद्ध नेपालका दुवै ओपनरले हाने 'अर्धशतक' !

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध नेपालका दुवै ओपनर ब्याटरले अर्धशतक बनाएका छन् ।

१८६ रनको लक्ष्य पछ्याएको नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक बनाएका हुन् । आशिफले ३४ बलमा ५० रन पूरा गरे ।

त्यसअघि भुर्तेलले अर्धशतक पूरा गरेका थिए । भुर्तेलले ३० बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा उनले पाँच चौका र ४ छक्का प्रहार गरे ।

नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077