Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हङकङविरुद्ध नेपाललाई पहिलो सफलता

हङकङविरुद्ध नेपाललाई पहिलो सफलता

शनिवार , चैत्र २९, २०८१

 

काठमाडौं । चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

मिसन रोड मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङ विरुद्ध पहिलो विकेट लिएको हो।

३.५ ओभरमा नेपालका नन्दन यादवले हङकङका अंशुमन रथलाई पेभेलियन फर्काएका हुन्।

उनीलाई रिजन ढकालले क्याच आउट गरे।

उनले १२ बलमा १७ रन बनाएका थिए ।

हङकङले हाल ४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077