Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि आज कुवेतसँग भिड्दै नेपाल

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि आज कुवेतसँग भिड्दै नेपाल

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् ।

खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077