Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्काइभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्काइभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमवार , बैशाख १, २०८२

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्काइभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार गएराति २-०३-००१ क ०९७५ नम्बरको स्काईभेटर लोतिमा पल्टिँदा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको हो ।

स्काईभेटर चालक भने सामान्य छन् । स्काईभेटर सडकभन्दा १ सय मिटर तल खसेको थियो ।

स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077