Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

डोटीमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

बुधवार , बैशाख १०, २०८२

डोटी । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ ।

मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077