Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाउने सरकारको घोषणा

त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाउने सरकारको घोषणा

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अहिले सरकारले क्रिकेट मैदानमा प्यारापिट, फ्लडलाइटसहितका पूर्वाधार बनाइरहेको छ । भौतिक पूर्वाधारको काम पछिल्लो महिनायता तीव्र रूपमा भइरहेको छ ।

यसै मैदानलाई थप आधुनिक बनाउने गरी सरकारले नीति कार्यक्रममार्फत प्राथमिकतामा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077