Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टेस्ट क्रिकेटबाट सन्यास लिने रोहित शर्माको घोषणा

टेस्ट क्रिकेटबाट सन्यास लिने रोहित शर्माको घोषणा

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले बुधबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत टेस्ट करिअर टुंग्याएको जानकारी दिएका हुन् ।

टी(२० क्रिकेटबाट सन्यास लिइसकेका रोहितले वनडे खेल भने जारी राख्ने जनाएका छन् ।

रोहितले आफ्नो टेस्ट करिअरमा भारतका लागि महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077