Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनलमाथि २-१ को जित निकालेको हो ।

अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ । यसअघि इन्टरले बार्सिलोनालाई हराएर उपाधि नजिक पुगेको हो ।

च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन १ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077